समाचार

गृह सचिव रेग्मी मुख्य सचिवमा नियुक्त, प्राधिकरणका नयाँ सीईओ कांग्रेस नेता रामचन्द्रका सम्धी

हुलाकी न्यूज, काठमाण्डौ । आज सरकारले नयाँ मुख्यसचिव नियुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले गृह सचिव लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा नियुक्त गर्ने...

नेपाल र जोर्डनबीच श्रम सम्झौता कार्यान्वयनका लागि प्राविधिक समिति बन्ने

हुलाकी न्यूज, काठमाडौँ । नेपाल र जोर्डनबीच भएको श्रम सम्झौता कार्यान्वयनका लागि दुई देशका सहसचिवस्तरको प्रतिनिधित्व रहने गरी संयुक्त प्राविधिक समिति गठन गरिने भएको...

गोरखामा बाजागाजा सहित नेता श्रेष्ठको उम्मेदवारी दर्ता, प्रतिस्पर्धीका रुपमा बाबुराम भट्टराई

हुलाकी न्यूज, गोरखा । पहिलो चरणको निर्वाचन अन्तर्गत मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको लागि आज मनोनयन दर्ता भइरहेको छ । पहिलो चरणमा...

महानिरीक्षक अर्याल स्वदेश फिर्ता

हुलाकी न्यूज, काठमाडौँ । प्रहरी महानिरीक्षक प्रकाश अर्याल संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । संयुक्त राज्य अमेरिकाको निमन्त्रणामा उहाँ...

छठ पर्वका लागि बाँस र बेतका सामग्री बनाउन व्यस्त डोम समुदाय

हुलाकी न्यूज, गौशाला । हिन्दू धर्मावलम्बीहरूको महान् छठ पर्व नजिकिँदै जाँदा महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट बनाइएका भाँडाकुँडा बेचेर मनग्य आम्दानी गर्न...

उम्मेदवारको मनोनयन दर्ता शान्तिपूर्ण रूपमा शुरु

हुलाकी न्यूज, काठमाडौँ । पहिलो चरणमा आगामी मसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज ३२ जिल्लाका मुख्य निर्वाचन अधिकृत र...

भक्तपुरमा चारपाङ्ग्रेको निःशुल्क ट्रायल परीक्षा शुरु

हुलाकी न्यूज, भक्तपुर । यातायात व्यवस्था कार्यालय भक्तपुरले आजदेखि भक्तपुरबाटै चारपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा शुरु भएको छ । भक्तपुरमा...

वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु

हुलाकी न्यूज, राजविराज । वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४...

तोकिएकै समयमा निर्वाचन हुन्छ : मन्त्री विश्वकर्मा

हुलाकी न्यूज, काठमाडौँ  । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले सरकारले कुनैपनि हालतमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गराइ छाड्ने बताउनुभएको छ ।  रिपोर्टर्स क्लब नेपालले आज यहाँ...

ढुक्क भएर काम गर्नुस्ः नवनियुक्त स्वास्थ्यमन्त्री बोहरा

हुलाकी न्यूज, काठमाडौँ । नवनियुक्त स्वास्थ्यमन्त्री दीपक बोहराले कर्मचारीले ढुक्कले जनतालाई सुविधा पुग्ने गरी काम गर्न निर्देशन दिनुभएको छ । आज मन्त्रालयलाई पदबहाली गर्दै मन्त्री...
error: