अपडेट

औषधि पसलबाट कोरोना खोप बिक्री गरेको आराेपमा दुईजना पक्राउ

जनकपुरधाम, भदाै ३१ । धनुषाको सहिदनगर नगरपालिकास्थित एक औषधि पसलबाट कोरोना विरुद्धको खोप सःशुल्क बिक्री गरिएको पाइएको छ । सहिदनगर नगरपालिकाको सुशासन समितिले अनुगमन गर्दा...

अर्काको नाममा कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

हुलाकी न्यूज, जनकपुरधाम । पर्साको पर्सागढी नगरपालिका बर्वाटाडीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट अर्काको नाममा कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थीलाई प्रहरीले...

बजेटमाथी व्यापक हिनामिना गरेको भन्दै जनप्रतिनिधिबाटै तालाबन्दीसहित प्रदर्शन

हुलाकी न्यूज, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको वडा नम्बर ३, झोझी कटैयामा वडा अध्यक्ष रामदुलार मण्डलले व्यापक हिनामिना गरेको भन्दै सोही वडाका सदस्य तथा...

संविधान दिवसका अवसरमा ५० प्रतिशत कैद भुक्तान गरेका ५३४ जनाको कैद मिनाहा र ...

हुलाकी न्यूज, जनकपुरधाम । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आममाफी र बाँकी सजाय मिनाहाको सिफारिस पठाएको छ । मन्त्रिपरिषद बैठकले संविधान दिवसका अवसरमा ५० प्रतिशत...

अब नेपालमा भारतीय निजी रेल कम्पनीले सेवा दिन थाले

हुलाकी न्यूज, जनकपुरधाम । पहिलोपटक ९० वटा कन्टेनर बोकेर भारतको निजी रेल कम्पनी वीरगञ्ज सुख्खा बन्दरगाह आएपछि भारत सरकारको एकाधिकार तोडिएको हो । भारतको हिन्द...

जनमतको विस्तारित केन्द्रीय समितिको बैठक जनकपुरधाममा सुरु

जनकपुरधाम : डा. सीके राउत नेतृत्वको जनमत पार्टीको विस्तारित केन्द्रीय समितिको बैठक सुरु भएको छ। प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा बुधबारदेखी शुरु भएको हो। पार्टी...

धनुषामा बाल दिवसमा चित्रकला प्रतियोगिता

हुलाकी न्यूज,जनकपुरधाम । ५७औँ राष्ट्रिय बाल दिवसको अवसरमा मिथिला बिहारीको श्री मिथिलेश्वर मौवाही विद्यालयमा लाइफ नेपालद्वारा चित्रकला प्रतियोगिता गरिएको छ । ‘सामान्य अवस्था वा कोभिड...

मुख्यमन्त्री राउतको दादागिरी : होर्डिंङ बोर्ड हटाउने अभियन्ता पक्राउ

हुलाकी न्यूज , काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले मधेसमा दादागिरी देखाएका छन् । उनले ठाउँमा ठाउँमा आफ्नो होर्डिङ बोर्ड राखेर...

महोत्तरीमा कुटपिटबाट ५ जान घाइते

जनकपुरधाम : महोत्तरीको पिपरामा स्थानीय केही व्यक्तिको समूहले कुटपीट गर्दा पाँचजना घाईते भएका छन् । जिल्लाको पिपरा गाउँपालिका–३ मा स्थानीय केही व्यक्तिहरुको समूहले कुटपीट गर्दा...

रुपन्देहीको मोतीपुरमा निषेधाज्ञा

रुपन्देही : रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ मा पर्ने मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सो क्षेत्रमा सुकुम्वासीका नाममा औद्योगिक...
error: