भारतले नामिबियालाई नौ विकेटले हरायो
हुलाकी न्यूज, जनकपुरधाम । आईसीसी टी–२० विश्व कप क्रिकेटमा भारतले नामिबियालाई नौ विकेटले हराएको छ ।
गएराति यूएईको दुबईमा नामिबियाले दिएको १३३ रनको लक्ष्य भारतले...
एक करोड कोभिड खोप खरिद गर्ने सरकारको निर्णय
हुलाकी न्यूज, जनकपुरधाम । सरकारले १२ वर्षदेखि माथिका व्यक्तिलाई समेत लगाउन मिल्ने एक करोड खोप खरिद गर्ने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद्...
जनकपुरधाम उपमहानगरका वडाध्यक्षहरु कार्यपालिकाको बैठकको माग गर्दै उपप्रमुख मिश्रलाई बुझाए ज्ञापनपत्र
हुलाकी न्यूज, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षहरुले कार्यपालिकाको बैठकको माग गर्दै उपप्रमुख रिताकुमारी मिश्रलाई ज्ञापनपत्र बुझाएका छन् ।
नगरप्रमुख लालकिशोर साहले नगरको समस्यालाई बेवास्ता...
एकहजार ब्रतालुलाई छठपुजा समाग्री सहयोग
हुलाकी न्यूज, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष शिवकुमार साहले वडावासीलाई छठपुजाका समाग्री वस्त्र तथा नगद वितरण गरेका छन् ।...
बोक्सीको आरोपमा महिलालाई मानव मलमूत्र खुवाउने चारजना कारागार
जनकपुरधाम, कार्तिक २२ । जिल्लाको जलेश्वर नगरपालिका वडा नं. ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई...
‘कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्वतन्त्र ढंगले नै चल्नुपर्छ – गृहमन्त्री खाण
जनकपुरधाम, कार्तिक २२ । जनकपुर आइपुगेका मन्त्री खाणले सदनको गतिरोध हटाउन एमालेसँग आग्रह गरेका छन् ।
जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले न्यायपालिकामा देखिएको विवाद...
इच्छा मृत्युसम्बन्धी कानुनी व्यवस्था लागू
हुलाकी न्यूज, जनकपुरधाम । न्युजिल्यान्डमा इच्छा–मृत्युले कानुनी रुप पाएको छ । अब न्युजिल्यान्डमा इच्छाअनुसार मृत्यु वरण गर्न पाउने कानुनी व्यवस्था लागू भएको छ ।
यसअघि...
आज ८ नोभेम्बर अर्थात् विश्व रेडियोग्राफी दिवस
हुलाकी न्यूज, जनकपुरधाम । आज ८ नोभेम्बर अर्थात् विश्व रेडियोग्राफी दिवस रहेको छ । विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे जानकारी र चेतना फैलाउने...
आस्था एवं निष्ठापूर्वक मनाइने छठ पर्व आज देखि सुरु
हुलाकी न्यूज, जनकपुरधाम । छठ पर्वको लागि जनकपुरधामका पोखरीहरु सिँगारी सकेको छ। आस्था एवं निष्ठापूर्वक मनाइने छठ पर्वको लागि जनकपुरधामका पोखरीहरु सजाउने काम अन्तिम...
नेपालमा पर्यावरण तिब्र गतिमा विनाश हुँदै – सांसद यादव
हुलाकी न्यूज, जनकपुरधाम । पर्यावरण योध्दा प्रदेश सांसद रामअशिष यादवले पर्यावरणको महत्व नबुझ्ने अयोग्य नेतृत्व कारण नेपालमा पर्यावरण तिब्र गतिमा विनाश भैरहेको कुरा बताउनुभएको...












