चीनले चन्द्रमामा रहेको ढुंगा पृथ्वीमा ल्याउने
हुलाकी न्यूज,काठमाडौँ : चीनले चन्द्रमामा रहेको ढुंगा पृथ्वीमा ल्याउने योजना बनाएको छ।
सोही योजनाअनुसार चाङ–५ नामको यान मंगलबार चन्द्रमातर्फ प्रस्थान गर्नेछ।
चीनले सन् १९७० को दशकयता पहिलोपटक...
४ महिनाको वैदेशिक व्यापार : आयात १० प्रतिशतले घट्यो, निर्यात १० प्रतिशतले बढ्यो
हुलाकी न्यूज, काठमाडौं :चालू आर्थिक वर्षको पहिलो ४ महिना (साउनदेखि कात्तिकसम्म)को अवधिमा कूल वस्तु आयात १० प्रतिशतले घटेको छ। यो अवधिमा १० प्रतिशतले नै...
मिथिलाञ्चलमा मनाइने सांस्कृतिक पर्व सामाचकेवा आजदेखि शुभारम्भ हुँदै
हुलाकी न्यूज, जनकपुरधाम : दाजुभाइ र दिदीबहिनीको प्रेमको प्रतीकका रूपमा मिथिलाञ्चलमा मनाइने गरिएको सांस्कृतिक पर्व सामाचकेवाका आजदेखि माटाका मूर्ति बनाउने कार्यको शुभारम्भ भएको छ।
यस...
मिस युनिभर्स नेपालका उत्कृष्ट ५० को घोषणा
हुलाकी न्यूज,काठमाडौं : मिस युनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रालिले ल्याएको यस वर्षको मिस यूनिभर्स नेपालका लागि उत्कृष्ट ५० जनाको...
ब्रिक्स बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ आमनेसामने
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अध्यक्षतामा भइरहेको ब्रिक्स सम्मेलनको दौरान आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङको भेट हुने भएको छ।
टाइम्स अफ...
तिहारमा देउसी नखेल्न र छठ पोखरीमा बाहिर गर्न धनुषा प्रशासनको निर्णय
हुलाकी न्यूज, धनुषा : हिन्दु धर्मावलम्बीहरुको महान चाडपर्व तिहारमा देउसी नखेल्न र छठ पोखरीमा बाहिर गर्न धनुषा प्रशासनको निर्णय धर्मावलम्बीहरुको महान चाडपर्व दीपावली, छठ...
१०० भन्दा बढी मानिसको ज्यान जोगाउने एक गोताखोर
दक्षिण भारतको हैदराबाद सहरमा रहेको हुसैन सागर तालमा शिवाले वर्षौँसम्म शव निकाल्न प्रहरीलाई सहयोग गरे।
अनि एक दिन उनले तलाउमा हाम फाल्न लागेका व्यक्तिलाई रोक्दै...
किराँत महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै
हुलाकी न्यूज, काठमाडौँ : किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती मङ्गलबार मनाइँदै छ। फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष...
नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै
हुलाकी न्यूज, काठमाण्डौ : नेपाल राष्ट्र बैंकले आज १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ।
केन्द्रीय बैंकको सूचनाअनुसार ट्रेजरी बिल बोलकबोल प्रक्रियामार्फत...
सोसाइटी अफ मेडिकल स्टुडेन्ट्स ‘नेपाल’द्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन
हुलाकी न्यूज, महोत्तरी : महोत्तरीको हल्खोरी, एकडारा गाउँपालिकामा सोसाइटी अफ मेडिकल स्टुडेन्ट्स, नेपाल द्वारा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रमा सम्पन गरेको छ।
कोरोना महामारी नेपाल प्रवेश...













