हुलाकी न्यूज, जनकपुरधामः जनकपुरधामका आशिस रौनियार ग्लोबल योङ्ग साइनटिष्ट समिटका लागि छनौट भएका छन्।
रौनियार वल्सो युनिर्भसिटीका पीएचडी रिर्सचर हुन्।
विश्वभरीका युवा बैज्ञानिकहरुले सम्मेलनका रुपमा ग्लोबल योङ्ग साइनटिष्ट समिट स्थापित रहेको छ। यस वर्ष २०२० जनवरी १४ देखि १७ सम्म सिंगापुरमा सम्मेलन हुँदैछ।
रौनियार सहभागी हुन लागेको कार्यक्रममा नोबेल पुरस्कार विजेता बैज्ञानिकहरु पनि सहभागी हुने जनाइएको छ।