
हुलाकी न्यूज, काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनमा आयोजित कार्यक्रमबाट पक्राउ परेका डा.सीके राउतका कार्यकर्ताहरु रिहा भएका छन्।
जनकपुरधामको बारह विगहामा आयोजित कार्यक्रमबाट पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका २८ जना पक्राउ परेका थिए।
उनीहरुलाई शनिबार जिल्ला प्रहरी कार्यालय धनुषाले रिहा गरेको हो।
रिहा भएपछि उनीहरुले स्वतन्त्र मधेशको नारावाजी गरेका थिए।
रिहा भएकाहरुलाई गठबन्धनका संयोजक डा.सीके राउतले स्वागत गरे।
याे पनि पढाै
मोदीको अभिनन्दनमा ‘जय मधेश’को नारा, ‘फ्री मधेश’को ब्यानर
रिहा भएकाहरु
१. सतिला यादव – सिरहा २. राम शंकर यादव- सिरहा ३.अरुण सहनी – सिरहा ४.रंजित यादव-सिरहा ५.दिपेन्द्र यादव- सिरहा ६.बिशनुदेव ठाकुर- सिरहा ७.नितेश यादव – सिरहा ८. राहुल कु यादव – सिरहा ९.अशेश्वर कामती – सिरहा १०.राम सागर महतो- सिरहा ११.मनिस कु यादव – सिरहा १२.कृष्णा मण्डल – धनुषा १३.राम सरण दास – धनुषा १४.संजय कुमार ठाकुर- धनुषा १५.राजेश कु यादव – धनुषा १६.संजय यादव – महोत्तरी १७.जय कुमार पासवान – महोत्तरी १८ रामध्यान मण्डल – महोत्तरी १९. रामप्रताप मण्डल -महोत्तरी २०. अर्जुन मण्डल – महोत्तरी २१. बिश्वनाथ चौधरी – महोत्तरी २२. सन्तोष कु मण्डल – महोत्तरी २३.सन्तोष बिस्वास – सप्तरी २४.जीवन लौगी स्वराजी – सप्तरी २५.ज्ञानेन्द्र कु खडगा – सप्तरी २६.सुरेन्द्र मण्डल स्वराजी – सप्तरी २७.भोगेन्द्र शर्मा – सप्तरी २८.राम सागर महतो – सिरहा





JAY HO BIR SWARAJI HARDIK NAMAN