
हुलाकी न्यूज, काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालले उम्मेदबारहरुको टुँगो लगाएको छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग दुई नम्बर प्रदेशको सिट बाँडफाँड भएसँगै फोरमले उम्मेदबारको सुची सार्वजनिक गरेको छ ।
पहिलो चरणका लागि सार्वजनिक गरिएको प्रतिनिधिसभाको ६२ जना सूचीमा अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट उठ्ने भएका छन् ।
त्यस्तै, महासचिव रामसहाय यादव बारा–२ बाट उठने पक्का भएको छ भने हालै पार्टी प्रवेश गरेका विमल श्रीवास्तवलाई पर्सा–२ बाट उम्मेदवार बनेका छन् ।
उम्मेदबारको सुची
Candidate list of Forum Nepal



