हुलाकी न्युज, सप्तरी । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका अध्यक्ष राजेन्द्र महतोले मधेशी जनताको अधिकार र पहिचान तथा समृद्धिका लागि लड्ने आफ्नो पार्टी भएकाले मधेशमा यसको विकल्प नभएको बताएका छन् |

राजविराजमा आफ्ना कार्यकर्तासँगको भेटमा अध्यक्ष राजेन्द्र महतोले राजपालाई स्थानीय तहको निर्वाचनमा विजयी गराए मात्र मधेशी जनताले अधिकार पाउने तर्क दिँदै मधेशका शहीदको त्याग, तपस्या र बलिदानलाई कुनै पनि हालतमा बिर्सन नहुने बताए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.