हुलाकी न्युज, वीरगन्ज | संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले निर्वाचनपछि मधेसको मागका लागि फेरि संघर्ष सुरु गर्ने बताएका छन् ।
 
वीरगन्जमा बिहीबार फोरम नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने ,‘ चुनावमा भाग लियो भन्दैमा मधेसको मुद्धा समाप्त भयो भनेर नठान्नु होला’ । मधेसका मुद्धा, मधेसका माग संविधान संशोधन मार्फत सम्बोधन नभएसम्म उठाइरहने उनले बताए । ‘चुनाव लगत्तै मधेसका मुद्धा फेरि अगाडि आउछ, त्यसका लागि संघर्ष पनि फेरि सुरु हुन्छ’ अध्यक्क्ष यादवले भनेका छन्  ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.