सुरेन्द्र सिंह, हुलाकी न्युज महोत्तरी | महोत्तरीमा निर्वाचन आचार संहिता विपरीत विभिन्न राजनीतिक दलहरु  चुनाव प्रचार प्रसारमा बालबालिकाको  प्रयोग गरेको देखिएको छ ।

बालबालिका राजनीतिक दलको  चुनावी र्याली र  प्रचार प्रसारमा  खुलेआम प्रयोग भईरहेको देखिएको छ  । बुधबार  जलेश्वर नगरपालिका , बर्दिवास नगरपालिका, गौशाला नगरपालिका ,रामगोपालपुर नगरपालिका लगायत १० वटा नगरपालिका ऱ ५ गाउपालिकामे  प्रचार प्रसारको   क्रममा   लगभग १५ बर्ष मुनिको  बालबालिका समेत  नेपाली काँग्रेसके ,एमाले आ मओवादीको   झण्डा साईकलमा   बाँधेर गइरहेको देखिएको थियो । निर्वाचन केन्द्रीय तहमा राजनीतिक दल चुनावमा   बालबालिकाको प्रयोग नगेरेको प्रतिबद्धता जनाए पनि  स्थानीय स्तरमा  व्यापक प्रयोग भइरहेको देखिएको थियो ।
राजनीतिक दलको   स्थानीय नेताहरु  बालबालिका आफ्नै रहरले आएको  नेपाली कांग्रेको   एक नेता बताए । निर्वाचन आचारसंहिता अनुसार  चुनावमा बालबालिकाको  प्रयोग बन्द गरिएको छ | बालअधिकारको   क्षेत्रमा काम गरिरहेको रतोली युवा कलव महोत्तरीको  चुनावमा  बालबालिकाको   प्रयोग नगर्नलाई   ध्यानकर्षण  गऱाउदै आएको कार्यकारी निर्देसक बैनाथ चौधरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.