लण्डन्ए ः स्टन मार्टिनको युनिक ओल्ड मोडलको कार सबैभन्दा महंगो ब्रिटिस कार भएको बताइएको छ । सन् १९५६मा निर्माण भएको एस्टन मार्टिन डीबिआर १ कार गत हप्ता मात्र १ सय ४५ करोडमा विक्रि भएको हो ।

यो कारका केबल ५ ओटा मोडल बनाइएको थियो । यो कारको निर्माण सन् १९५६ मा दुई बर्ष लगाएर बनाइएको थियो । जसमध्ये यो पहिलो र एक मात्र डिबिआर १ कार थियो जुन भर्खरै विक्रि भएको हो ।

जानकारी होस कि यो भन्दा पहिले सबैभन्दा महंगो कारको रेकर्ड सन् १९५५ मा विक्रि भएको जी टाइप को नाममा थियो । त्यतिबेला उक्त कारको मूल्या १ सय ३९ करोड थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.