काठमाडौं, भदौं १४ – नेपाल सरकार गृह मन्त्रालयले भदौं १८ गते सार्वजनिक विदा दिने भएको छ । मन्त्रालयले एक सूचना जारी भदौं १८ गते सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

इस्लाम धर्मावलम्बीहरुले प्रत्येक वर्ष मनाउने पर्व बकर ईद अर्थात इदुल जोहा यही मिति २०७४ भदौं १८ गते पर्ने भएको हुँदा सरकारले सो दिनको लागि सार्वजनिक विदा दिने घोषणा गरेकोको सूचनामा जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.