हुलाकी न्युज, काठमाडौँ | सिरहाली सेवा समाज नेपाल द्वारा आयोजित बृहत खुल्ला रक्तदान कार्यक्रम काठमाडौँको बनकाली गौशालामा शनिबार सम्पन्न भएको छ |
रक्तदान कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय प्रयोगशालाका निर्देशक डा. राजकुमार महतोले गरेका थिए । सिरहाली सेवा समाज द्वारा रक्तदान कार्यक्रममा सिरहामा घर भइ हाल काठमाडौँमा विभिन्न पेशा व्यवसाय गरि बसोबास गर्दै आएको सिरहालीबासीहरुले काठमाडौँमा सामाजिक कार्यगर्ने उदेश्यले यो संस्थालाइ स्थापना गरिएका छन् | उक्त रक्तदान कार्यक्रममा २६०जनाले रक्तदान गरेका सिरहाली सेवा समाज नेपालका सचिब किरण पासवानले जानकारी गराए |




