हुलाकी चर्चा

प्रदेश नं २ मा पनि एमाले पहिलो हुन्छ ः सचिव ज्ञवाली

लहान, । नेकपा ९एमाले०का सचिव प्रदीप ज्ञवालीले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन जस्तै तेस्रो चरणअन्तर्गत २ नं प्रदेशमा हुने स्थानीय तह निर्वाचनमा...

वर्षाका कारण सय परिवार विस्थापित, एक बेपत्ता

धनगढी, । अविरल वर्षासँगै कैलालीको कान्द्रा नदीमा आएको बाढीमा बगेर आज भजनी नगरपालिकाका प्रह्लाद चौधरी बेपत्ता भएका छन् । घरमा पालेको हाँस नदीमा बगेपछि बचाउन...

अनशन तोड्न डा केसीलाई उच्चस्तरीय बैठकको आग्रह

काठमाडौँ, । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको उच्चस्तरीय बैठकले अनशनरत प्रा डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

सांसदहरु बेपता हुँदा मधेशी, थारु र मुस्लिम विधेयक अलपत्र

हुलाकी न्यूज, काठमाडौं । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोग सम्बन्धी विधेयक पारित हुनु पर्ने थियो । तर बैठकबाट...

राजपा चुनावमा जाने प्रधानमन्त्री देउवाको विश्वास

हुलाकी न्युज, जनकपुरधाम। प्रधानमन्त्री एवं नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी (राजपा) चुनावमा सहभागी हुने विश्वास व्यक्त गर्नुभएको छ । जनकपुरधाममा आज पत्रकारहरूसँग...

कर्णाली र बबई नदीमा पानीको बहाब उच्च, सतर्कता अपनाउन प्र.जि.अ को आग्रह

हुलाकी न्युज, बर्दिया | बर्दियाको बबई र कर्णाली नदीमा वर्षाका कारण आएको बाढीले पानीको सतह बढेसँगै कर्णाली र बबई नदीमा बाढीको जोखिम उच्च बढे...

नवलपरासीमा बाढीका कारण ३ जना बेपत्ता

हुलाकी न्युज, नवलपरासी | नवलपरासीमा बाढीमा परि एक बालकसहित २ जना बेपत्ता भएका छन् । बुधबारदेखि भैरहेको वर्षाका कारण नवलपरासीको सदरमुकाम परासीसहित ग्रामीण क्षेत्र डुबानमा...

पुरस्कृत भए सुनसरीका किसानहरु

इनरुवा- सुनसरी जिल्लाका नौजना किसान पुरस्कृत भएका छन् । जिल्लामा उत्कृष्ट रुपमा पशुपालन गरेको र घाँसको बीउ उत्कृष्ट उत्पादन गरेको भन्दै नौजना किसानलाई पुरस्कृत...

एक साता भित्रै महोत्तरीमा सर्पको टोकाइबाट तीनको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगर क्षेत्रमा एक साताभित्रै विषालु सर्पको टोकाइबाट तीनजनाको मृत्यु भएको छ । गत आइतबारदेखि आजसम्ममा बर्दिवास नगरपालिका–१ को मुख्यचोक...

ठुला दलका नेता मधेसमा, मधेसी दलका नेता राजधानीमै

हुलाकी न्युज, काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी प्रमुख दलहरुले जनकपुरलाई केन्द्र बनाएर दुइ नम्बर प्रदेशको चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्...
error: