हुलाकी चर्चा

रौतहटमा एकजना मजदुरको करेन्ट लागेर मृत्युु

हुलाकी न्युज, रौतहट | जिल्लाको कटहरिया नगरपालिकास्थित निर्माणाधीन बाबा बैजुुनाथ सुुगर एण्ड केमिकल्स मिलमा करेन्ट लागेर एकजना मजदुुरको मृत्युु भएको छ । कटहरिया नपा–९ डुुमरिया टोलस्थित...

प्रहरीको गाडी र मालवाहक ट्रक ठोक्ँकिदा ९ प्रहरी घाइते

हुलाकी न्युज, सिरहा | पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा सोमबार साँझ प्रहरीको गाडी र मालवाहक ट्रक ठोक्ँकिदा ९ प्रहरीसहित ३ जना थुनुवा घाइते भएका छन्...

मधेशीहरुले तेस्रो अन्तर्राष्ट्रिय धोती–कुर्ता सम्मेलन गरे

हुलाकी न्यूज, दोहा (कतार) । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारले तेस्रो अन्तर्राष्ट्रिय धोती कुर्ता सम्मेलन सम्पन्न गरेको...

कांग्रेसको नेतृत्वमा समेत बृहत्त लोकतान्त्रिक गठबन्धन बन्दैछ: नेता साउद

२३ असोज, काठमाडौं । लोकतान्त्रिक गठबन्धनभित्र सिट तालमेललाई लिएर कुनै पनि समस्या नआउने नेपाली कांग्रेसका नेता एन.पी. साउदले बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले...

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसमा भटाभट सूचना अधिकारी तोकिए

हुलाकी न्यूज, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसमा भटाभट सूचना अधिकारी तोकिएका छन् ।  अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा लामो समयदेखि क्रियाशील संस्था फ्रिडम...

एमाले ललितपुरमा उम्मेदवार सिफारिस, पूर्व डिआइजी सिलवाललाई उम्मेदवार बनाउन प्रस्ताव

हुलाकी न्यूज, काठमाडौँ । नेकपा (एमाले) ले आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गरी माथिल्लो कमिटीमा पठाएको छ । जिल्ला कमिटीको...

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक, २०७४’ सर्वसम्मतिले पारित

हुलाकी न्यूज, काठमाडौ । व्यवस्थापिका–संसद्ले ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक, २०७४’ लाई सर्वसम्मतिले पारित गरेको छ । यही असोज २० गते गणपूरक संख्या नपुगेर पारित...

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि काठमाडौं क्षेत्र नं. २ को प्रदेश १ मा मुकुन्द...

हुलाकी न्यूज, काठमाडौं । आगामि मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरुको नाम टुंगो लगाउने बारेमा पनि चर्चा हुन शुरु भएको छ...

सिरहा क्षेत्र नं १ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस

हुलाकी न्यूज, लहान । आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ । एमाले क्षेत्रीय...

इनरुवामा राजपाको पार्टी कार्यालयमा तालाबन्दी

हुलाकी न्युज, इनरुवा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताले शुक्रबार इनरुवामा रहेको राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा  तालाबन्दी गरेका छन् । राजपाको पार्टी कार्यालयमा जिल्ला...
error: