समाचार

विराटनगर विमानस्थल आंशिक रुपमा सञ्चालन

पथरी मोरङ । बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल आज आंशिक रुपमा सञ्चालन भएको छ...

नदीमा बग्दै गरेका दुईको उद्धार

कञ्चनपुर, । वनहरा नदीमा बग्दै गरेका दुई जनाको गए राति उद्धार गरिएको छ । कृष्णपुर नगरपालिका–१ दोमिल्लाका अन्दाजी ३० वर्षीय केशव महरा र उनकै दाजु...

महोत्तरीका ४१ वटा सडक बाढीले अवरुद्ध

गौशाला, । अबिरल वर्षाका कारण महोत्तरी जिल्लाका दुई मुख्य पक्की र ४० वटा ग्रामीण सडकसहित ४२ वटा सडकमध्ये ४१ वटा सडक अवरुद्ध भएका छन्...

इटहरीमा सात जनाको शव पानीमा भेटियो

विराटनगर, । सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानमा अत्यधिक वर्षाका कारण आज पानीमा डुबेको अवस्थामा ७ जनाको शव फेला परेको छ । भोजपुर घर भई हाल...

मोरङमा बाढीले करिब दुई हजार परिवार विस्थापित

विराटनगर, । निरन्तररुपमा गएरातिदेखि बर्षा जारी रहेको कारणले मोरङमा अन्दाजी दुई हजार घर डुवानमा परेको छ । बर्षाका कारण विराटनगर विमानस्थलमा दुई फिट पानी जमेपछि...

शिक्षा कार्यालयका सब इन्जिनियर घुससहित पक्राउ

गौर ९रौतहट०, । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहट जिल्ला शिक्षा कार्यालयका सब–इन्जिनियरलाई घुससहित आज पक्राउ गरेको छ । जिल्ला सदरमुकाम गौरको बिपी चोकको एक...

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौँ, । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनले इन्धन ढुवानी नगर्ने भनी घोषणा गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । एशोसियसनले ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको...

रिवानका पहिरो पीडितहरुलाई रोट्रयाक्ट क्लव अफ पोखरा लेकसाइडको राहत

रोट्रयाक्ट क्लव अफ पोखरा लेकसाइडले कास्कीको माछापुच्छे गाउँपालिका वडा नं. ५ स्थित रिवानमा बुधबार राती गएको पहिरोबाट पीडित परिवार तथा बालबालिकाहरुलाई राहत सामाग्री वितरण...

किन रोकियो एसपी चौधरीको सरुवा

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखमा सरुवा गरिसकेका अधिकांश प्रहरी उपरीक्षक ९एसपी०ले जिम्मेवारी सम्हालिसकेका छन् । धनुषा प्रमुखमा सरुवा भएकी एसपी मीरा चौधरी भने कहिले...

पत्रकार महासंघलाई समावेशी बनाउन पत्रकार संगठनहरु सक्रिय

हुलाकी न्यूज, काठमाडौं । नेपाल पत्रकार महासंघको आगामी भदौ पहिलो साता हुन गइरहेको केन्द्रीय महाधिवेसनबाट पूर्ण समावेशी बनाउन पत्रकार संगठनहरु सक्रिय भएका छन् ।...
error: