बाढीबाट दुई हजार रोपनी खेतको धान नष्ट
त्रिशूली(नुवाकोट), ११ भदौ । गए राति परेको अविरल वर्षापछि आएको बाढीबाट जिल्लाको पूर्वी क्षेत्रमा हजाराँ रोपनी खेतको धान नष्ट भएको छ ।
पञ्चकन्या गाउँपालिका वडा...
पश्चिम भारतमा ट्रक र जीप ठोक्किदा एघारको मृत्यु
नयाँ दिल्ली ११ भदौ । पश्चिम भारतीय राज्य गुजरातमा आइतबार भएको एक सडक दुर्घटनामा कम्तीमा एघार व्यक्तिको मृत्यु भएको छ ।
ट्रक र जीप एकआपसमा...
अत्याधुनिक सेवा सुविधासहितको आँखा अस्पताल सञ्चालित
कैलाली, ११ भदौ । धनगढीमा झण्डै रु दुई करोडको लगानीमा अत्याधुनिक सेवा सुविधासहितको धनगढी नेत्रालय (आँखा अस्पताल) शनिबारदेखि सञ्चालनमा आएको छ ।
पच्चीस श्ययाबाट सुरुआत...
हर्न बजाउने १७२ जना ट्राफिक प्रहरी कारबाहीमा
चितवन, ११ भदौ । शहरी क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा भइसकेपछि हर्न बजाउने १७२ जनालाई कारबाही गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष...
भरतपुर अस्पतालमा डायलायसिस सेवा शुरु
चितवन, ११ भदौ । भरतपुर अस्पतालमा आजदेखि मिर्गौलाको डायलायसिस सेवा शुरु भएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की...
सिरहामा तिन जना महिलाको कपाल(चोटी) काटियो
हुलाकी न्युज, सिरहा | सिरहा सहित तराईका विभिन्न जिल्लाहरुमा महिलाको चुल्ठो काटिने गरेको हल्ला चल्दै आएको बेला सिरहामा पनि कपाल काटिएको छ | सिरहा...
प्रधानमन्त्री देउवाद्वारा राज्यस्थित बोधगयाको दर्शन
बोधगया(भारत), ११ भदौ । मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहार राज्यस्थित बोधगयाको दर्शन गर्नुभएको छ ।
बोधगया गौतमबुद्धले बुद्धत्व प्राप्त गरेको...
१५ दिनसम्म बन्द महोत्तरीको मुख्य बाटो आजदेखि सञ्चालनमा
गौशाला, ११ भदौ । बाढीले बाटो बगाएपछि करिब १५ दिनसम्म बन्द रहेको महोत्तरी जिल्लाको मुख्य बाटो जलेश्वर–जनकपुर सडकखण्ड आजदेखि सञ्चालनमा आएको छ ।
जिल्लाकै प्रमुख...
पहाडी जिल्ला म्याग्दीबाट म्याग्दीबाट १६ प्रजातिका जडीबुटी निकासी
बेनी (म्याग्दी), ११ भदौ । पहाडी जिल्ला म्याग्दीबाट गत आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न १६ प्रजातिका छ हजार किलोभन्दा बढी जडीबुटी निकासी भएको छ...
बिरगंजमा टिकटका लागि राजपा कार्यकर्ताबीच कुटाकुट
हुलाकी न्युज, बिरगंज | बिरगंज महानगरपालिकाको मेयरका टिकटको विषयमा विवाद हुँदा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताबीच शुक्रबार झडप (कुटाकुट) भएको छ ।निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको...













