अब एउटै कम्युनिष्ट केन्द«
हुलाकी न्युज– काठमाडौँ नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच पार्टी एकता प्रक्रिया औपचारिक रुपमा नै अघि बढेको छ । बाम दलहरुबीच एउटै...
धनुषामा प्रदेशस्तरीय महिला तथा पुरुष कवड्डी प्रतियोगिता हुने
हुलाकी न्युज, जनकपुरधाम ।
धनुषामा प्रदेश स्तरीय महिला तथा पुरुष कवड्डी प्रतियोगिता हुने भएको छ ।
जिल्लाको सबैला नगरपालिका अन्तर्गत वडा नं. १२ रधुनाथपुरमा प्रतियोगिता हुन...
खोलाले बगाएर पाँच जना बेपत्ता
सर्लाही, ः लखन्देही नदीले बगाएर सोमबार पाँच जना बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार अपराह्न वर्षापछि लखन्देहीमा आएको बाढीले पत्थरकोटस्थित जियाजोरबाट आमासहित तीन छोराछोरी बगाएर...
त्रिपालभित्र इटहरीका बाढीपीडितहरुको खल्लो दशैँँ
इटहरी, ः कहिले घाम कहिले पानी, कहिले चर्को घाम त कहिले केही शीलत । सबैतिर हिन्दू नेपालीहरुको महान् चाड बडादशैँँको रमझम छ ।
हुनेखानेहरु दशैँँमा...
तीन अमेरिकी बैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान
स्टकहोम, सन् २०१७ का लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी बैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ ।
मानव शरीर तथा जैविकले बिहानदेखि...
लस भेगासमा भएको गोलीकाण्डमा ५० जना मारिए, २०० घाइते
लस एन्जेलस, ः अमेरिकी राज्य नेभादाको लस भेगासमा आइतबार राति भएको एक कन्सर्ट ९सांगितिक प्रस्तुति० मा भएको गोलीकाण्डमा कम्तीमा पनि ५० जनाको ज्यान गएको...
एमाले र माओवादी केन्द्र ,प्रदेश र प्रतिनिधिसभा चुनाव एउटै चुनाव चिन्हमा लड्ने
काठमाडौं– स्थानीय तहको निर्वाचन सम्पन्न भई प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा नयाँ राजनीतिक ध्रुवीकरण शुरु भएको छ ।
नेपाली कांग्रेसको साथ लिएर स्थानीय तहको...
हिन्दू र मुसलमान मोहर्रम पर्व मनाउँदै
हुलाकी न्युज, कपिलवस्तु | हिन्दू र इस्लाम धर्मावलम्बीको साझा पर्वका रुपमा मोहर्रम पर्व स्थापित हँुदै गएको छ ।
आफूले मागेको हरेक इच्छा–चाहना पूरा भएपछि मोहरम...
जनकपुरधामको रावण बध राम मन्दिरका महन्थले गर्ने
हुलाकी न्यूज, जनकपुरधाम । दशैको अवसरमा प्रत्येक वर्ष जनकपुरधाममा हुने गरेको रावण बध यस पटक राम मन्दिरका महन्थ राम गिरी बाबाले गर्ने भएको छ...
बस दुर्घटनामा परी एकको मृत्यु, २४ घाइते
हुलाकी न्युज, बर्दिया | पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दिया बासगढी नगरपालिकास्थित माछागढमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २४ जना घाईते...












