कोरियाले दुई करोड चालीस लाख सहयोग गर्ने
काठमाडौँ, । गणतन्त्र कोरियाले बाढी पहिरो पीडितको सहयोगार्थ मानवीय सहायतास्वरुप रु दुई करोड ४० नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ ।
नेपाल सरकारको अनुरोधमा कोरिया...
संसद्देखि स्थानीय तहसम्म महिलालाई अवसर छ ः राष्ट्रपति भण्डारी
भक्तपुर, । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्देखि स्थानीय तहसम्म अहिले महिलालाई अवसर आएको बताएकी छिन्।
आज सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर मन्दिर संरक्षण तथा विकास...
राष्ट्रिय सहकारी संघले प्रधानमन्त्री राहत कोषलाई रु २५ लाख प्रदान
काठमाडौँ, ६ भदौ । राष्ट्रिय सहकारी संघले प्रधानमन्त्री राहत कोषलाई रु २५ लाख प्रदान गरेको छ ।
सो संस्थाले यसअघि भूकम्पपीडितका लागि रु २५ लाख...
प्रधान सेनापति क्षत्रीद्वारा भवनको निरीक्षण
काठमाडौँ, ६ भदौ । प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले सोमबार काठमाडौँस्थित अमेरिकी दूतावासको सहयोगमा छाउनीस्थित महावीर रेञ्जर रेजिमेन्ट हाताभित्र निर्माण भएको नवनिर्मित क्षेत्रीय संकट...
राष्ट्रपति भण्डारीद्वारा बाढीपीडितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री राहत कोषलाई प्रदान
काठमाडौँ, ५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी पहिरोपीडितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी प्रदान गर्नुभएको छ ।
राष्ट्रपतिको...
सवारीसाधन सहज बनाउने उद्देश्यले हाई सेक्युरिटी इम्बोसड नं प्लेट आजदेखि शुरु
काठमाडौँ, ५ भदौ । सवारीसाधनको व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले हाई सेक्युरिटी इम्बोसड नं प्लेट आजदेखि शुरु गरिएको छ ।
मुलुकमा पहिलोपटक प्रयोग गर्न लागिएको यस...
बाढीले बगाएर भारत पुर्याएको दुर्लभ एकसिंगे गैँडाको उद्धार चितवन ल्याइयो
दोस्रो गैँडालाई भारतबाट उद्धार गरी ल्याइयो
7
रत्ननगर (चितवन), ५ भदौ । अघिल्लो हप्ता भीषण वर्षापछि चितवनको राप्ती र नारायणी नदीमा आएको बाढीले बगाएर भारत पु¥याएको...
गैर आवासीय मधेशीद्धारा ५९ दलित परिवारलाई राहत
हुलाकी न्यूज, राजविराज । हालसम्म कुनै किसिमको राहत पाउन नसकेका सप्तरीको गोबरगाढा र आसपासका ५९ दलित परिवारलाई राहत वितरण गरिएको छ ।
विश्वभरी छरिएर रहेका...
हल्लाको पछि नलाग्न आग्रह
इनरुवा, । कोशी फुट्न लाग्यो भन्ने हल्ला निराधार रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताए ।
बिहीबार राति एक्कासि कोशी बाँध फुट्यो भन्ने हल्ला...
करेन्ट लागेर मृत्यु
विराटनगर, । करेन्ट लागेर मोरङमा एक कामदार युवकको शुक्रबार साँझ मृत्यु भएको छ ।
बूढीगंगा गाउँपालिका–४ बस्ने १८ वर्षीय अनिलकुमार साहको मृत्यु भएको पूर्व क्षेत्रीय...













