हुलाकी न्यूज, राजविराज । हालसम्म कुनै किसिमको राहत पाउन नसकेका सप्तरीको गोबरगाढा र आसपासका ५९ दलित परिवारलाई राहत वितरण गरिएको छ ।

विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ, डीएफडब्लु मधेशी समाज र हुलाकी न्यूज डटकमले संयुक्त रुपमा हुलाकी हेल्प सेन्टरमार्फत राहत प्रदान गरेको हो ।

गोबरगाढाको अनुगमन पछि शनिबार हनुमाननगरको दलित बस्तीमा गोबरगाढा र आसपासका दलितहरुलाई हुलाकी न्यूजका सम्पादक बीपी साहसहितको समूहले राहत प्रदान गरेको छ । पहिलो चरणमा प्रदान गरिएको राहतमा प्रतिपरिवार १० किल्लो चामल, एक किलो दाल, एक प्याकेट नुन र दुई सय नगद प्रदान गरिएको छ ।

साथै गोबरगाढाका दलितहरुका लागि आवतजावत गर्न बोट(नाउ) उपलब्ध गराउन सहयोगीहरुलाई सम्पादक साहले आग्रहसमेत गरेका छन् ।

राहत पाउनेहरु

१) मिश्रिलाल सदा
२) रामसेवक सदा
३)विष्णु देव सदा
४) नरेन्द्र सदा
५) छोटकन सदा
६) विनोद सदा
७) बौवालाल सदा
८) कवित लाल सदा
९) फागु सदा
१०) सदानन्द सदा
११) रमेश सदा
१२) लक्ष्मी सदा
१३) छुतहरु सदा
१४) अनिल सदा
१५) सकल देव सदा
१६) दिलिप रजक
१७) पंकज रजक
१८) मुनचुन मुखिया
१९) दशरथ मुखिया
२०) प्रेम मुखिया
२१) सञ्जु मुखिया
२२) राजकुमार मुखिया
२३) देवकुमार मुखिया
२४) पांचु मुखिया
२५) तेतर मुखिया
२६) बाबुजी मुखिया
२७) लक्ष्मी मुखिया
२८) शुभनारायण मुखिया
२९) सत्यनारायण मुखिया
३०) चन्द्रलारायण मुखिया
३१) हरेराम मुखिया
३२) सहदेव मुखिया
३३) सुरेश मुखिया
३४) शम्भु मुखिया
३५) जयकृष्ण मुखिया
३६) बच्चा मुखिया
३७) दिलिप पासवान
३८) रामु पासवान
३९) डोमी पासवान
४०) सोमी पासवान
४१) ललन पासवान
४२) सञ्जय पासवान
४३) बैजु पासवान
४४) चनरदेव पासवान
४५) कामदेव पासवान
४६) दिनेश पासवान
४७) नरेश पासवान
४८) रामकिशुन पासवान
४९) राजकुमार पासवान
५०) देवकिशुन पासवान
५१) दिलिप पासवान
५२) कारी पासवान
५३) कोशिला देवी पासवान
५४) परमेश्वरी पासवान
५५) रामानन्द पासवान
५६) हरेराम मुखिया
५७) परमिला यादव
५८) जोगिन्दर मुखिया
५९) चनरदेव मुखिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.