राहत विरणका क्रममा सिरहामा झडप, हवाई फायर र अश्रृग्याँस प्रहार
सिरहा, २२ वैशाख । राहत वितरणका क्रममा सिरहाको मिर्चेयामा झडप भएको छ । सोमबार मिर्चैया नगरपालिका वडा...
नेपालगञ्जमा स्वास्थ्य सामग्रीसहित थप जनशक्ति पठाइयो
नेपालगञ्ज, २२ वैशाख । बाँकेको नेपालगञ्जमा एकैदिन १५ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि परीक्षणको दायरा बढाउन थप...
बस्नेत, श्रेष्ठ र खनालबाट पनि मानव अधिकार आयोगमा उजुरी (उजुरीसहित)
हुलाकी न्यूज काठमाडौ: नेपाल कम्युनिष्ट पार्टीका सांसदहरू महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरूले...
मोरङको उर्लाबारीमा आठ जना दादुराबाट संक्रमित
मोरङ, २२ वैशाख । मोरङको उर्लाबारीमा ८ जनामा दादुराको संक्रमण देखिएको छ ।
कैलालीमा प्रिन्सिपलको हत्या भएको भन्दै ¥याली
कैलाली, २२ वैशाख । कैलालीमा प्रिन्सिपलको हत्या भएको भन्दै विद्यार्थी तथा स्थानीयबासीले ¥याली निकालेका छन् ।
चितवनकी एक महिलाको चौथो रिपोर्ट पनि पोजेटिभ
चितवन, २२ वैशाख । कोरोना भाइरस सङ्क्रमित पूर्वी चितवनकी महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ...
नेपालगन्जमा एकै पटक धेरै कोरोना संक्रमित भेटिनुको यस्तो छ कारण
बाँके, २२ वैशाख । नेपालगञ्जमा एकै दिन कोरोना भाइरसका १५ जना नयाँ सङ्क्रमित भेटिएपछि अचानक कसरी सङ्क्रमितको...
महोत्तरीमा १२ जना मृत्युको अर्कै कारण : प्रदेश २ सरकार
जनकपुरधाम, २१ वैशाख । विगत १० दिनमा महोत्तरीको भंगहा र बर्दिबास नगरपालिमामा १२ जनाको मृत्यु भएको विषयमा...
थप ६ जनामा कोरोना देखियो, संक्रमितको संख्या ७५ पुग्यो
काठमाडौं, २१ वैशाख । आइतबार मात्र बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।...
महोत्तरीमा अज्ञात रोगका कारण मृत्यु हुने संख्या १२ पुग्यो
महोत्तरी, २१ वैशाख । महोत्तरीमा पछिल्लो १० दिनमा भंगहा नगरपालिकामा अज्ञात रोगका कारण १२ जनाको मृत्युभएको छ...












