समाचार

प्रदेश २ को सञ्चार विद्येयक विरुद्ध प्रदेश सभा अगाडी संचारकर्मीहरु प्रदर्शन गर्दै

हुलाकी न्यूजः प्रदेश २ को सञ्चार विद्येयक नेपालको संविधान भन्दा पनि निरंकुश रहेको भन्दै संचाकर्मीहरुले विद्येयक विरुद्ध प्रदेश सभा अगाडी सोमबार प्रर्दशन गरेका छन्...

जनकपुरमा समेत मास्क नलाउने माथि कडाई , १५० जना भन्दा बढी पक्राउ

हुलाकी न्यूजः प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मास्क नलगाइ हिड्नमा प्रतिबन्ध लगाईएको छ । कोरोना संक्रमणको कहर बढ्दै जाँदा प्रशासनले यस्तो नियम आजबाट...

सर्लाहीमा चार महिना पश्चात आज देखि सरकारी कार्यालयहरु संचालनमा

हुलाकी न्यूजः सर्लाहीका सरकारी कार्यालयहरु चार महिनापछि सोमबार देखि संचालनमा आएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको आईतबार बसेको बैठकले सुरक्षा सतर्कताका साथ कार्यालय संचालन...

ओली–प्रचण्डबीच बालुवाटारमा छलफल शुरु

हुलाकी न्यूजः  नेपालको प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ...

सिरहामा ८१ वर्षीया एक वृद्धा कोरोना जितेर घर फर्किए

हुलाकी न्यूजः सिरहाकी ८१ वर्षीया एक वृद्धा कोरोना जितेर घर फर्किएकी छिन् । सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा रहेकी सिरहा नगरपालिका– १९ सन्हैठा निवासी...

दुई दिन पहिले मृत्यु भइसकेको बच्चाको आजसम्म उपचार!(भिडियोसहित)

मनोज मोरबैता, जनकपुरधामः जनकपुरधामको रेल्वे स्टेशन नजिक रहेको धनुषा अस्पतालको लापरवाहीले बच्चाको मृत्यु भएको भन्दै परिवारजनले विरोध जनाएका छन्। बच्चाको दुई दिनअघि मृत्यु भएपनि आज(आइतबार)सम्म...

पारित भएको विधेयक प्रति असहमति जनाउदै, निजामती कर्मचारी आन्दोलित

हुलाकी न्यूजः निजामती कर्मचारीसम्बन्धी विधेयक संघीय संसद अन्तरगतको समितिले पारित गरेसँगै यसको विरोधमा कर्मचारीहरु उत्रिन थालेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले...

सडक मर्मतको माग गर्दै स्थानीयद्वारा पुलचौकमा प्रदर्शन

हुलाकी न्यूजः सडक मर्मत तथा निर्माणको माग गर्दै जनकपुरमा स्थानीयवासीले सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन् । वर्षातको समय अघिदेखि नै विभिन्न पटक जनकपुरधाम...

सर्लाहीमा मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यू, तीन घाईते

हुलाकी न्यूजः सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । घटनामा अन्य तीनजना घाइते भएका छन । बरहथवा नगरपालिका ११ मा शनिबार राति ना...

गुरु प्रति श्रद्धाभाव प्रकट गरी आज गुरु पूर्णिमा मनाइँदै

हुलाकी न्यूजः आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ...
error: