समाचार

बोक्सीको आरोपमा महिलालाई मानव मलमूत्र खुवाउने चारजना कारागार

जनकपुरधाम, कार्तिक २२ । जिल्लाको जलेश्वर नगरपालिका वडा नं. ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई...

‘कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्वतन्त्र ढंगले नै चल्नुपर्छ – गृहमन्त्री खाण

जनकपुरधाम, कार्तिक २२ । जनकपुर आइपुगेका मन्त्री खाणले सदनको गतिरोध हटाउन एमालेसँग आग्रह गरेका छन् । जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले न्यायपालिकामा देखिएको विवाद...

इच्छा मृत्युसम्बन्धी कानुनी व्यवस्था लागू

हुलाकी न्यूज, जनकपुरधाम । न्युजिल्यान्डमा इच्छा–मृत्युले कानुनी रुप पाएको छ । अब न्युजिल्यान्डमा इच्छाअनुसार मृत्यु वरण गर्न पाउने कानुनी व्यवस्था लागू भएको छ । यसअघि...

आज ८ नोभेम्बर अर्थात् विश्व रेडियोग्राफी दिवस

हुलाकी न्यूज, जनकपुरधाम । आज ८ नोभेम्बर अर्थात् विश्व रेडियोग्राफी दिवस रहेको छ । विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे जानकारी र चेतना फैलाउने...

आस्था एवं निष्ठापूर्वक मनाइने छठ पर्व आज देखि सुरु

हुलाकी न्यूज, जनकपुरधाम । छठ पर्वको लागि जनकपुरधामका पोखरीहरु सिँगारी सकेको छ। आस्था एवं निष्ठापूर्वक मनाइने छठ पर्वको लागि जनकपुरधामका पोखरीहरु सजाउने काम अन्तिम...

नेपालमा पर्यावरण तिब्र गतिमा विनाश हुँदै – सांसद यादव

हुलाकी न्यूज, जनकपुरधाम । पर्यावरण योध्दा प्रदेश सांसद रामअशिष यादवले पर्यावरणको महत्व नबुझ्ने अयोग्य नेतृत्व कारण नेपालमा पर्यावरण तिब्र गतिमा विनाश भैरहेको कुरा बताउनुभएको...

भारत र बङ्गलादेशलगायतका छिमेकी देशहरूलाई बिजुली बेच्ने बाटो खुल्यो

हुलाकी न्यूज, जनकपुरधाम । ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बङ्गलादेशलगायतका छिमेकी देशहरूलाई बिजुली बेच्ने बाटो खुलेको बताउनुभएको छ । आज...

पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

हुलाकी न्यूज, जनकपुरधाम । पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ हजार ९सय ८० जनाको पीसीआर परीक्षण गर्दा...

सल्यान दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

२१ कात्तिक, काठमाडौं । सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाका अनुसार मृत्यु हुनेमा...

प्रहरीले अब सबै प्रकारका भारतीय सवारीसाधनको तथ्यांक संकलन गर्ने

रासस हुलाकी न्यूज, जनकपुरधाम । प्रहरीले सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारीसाधनको तथ्यांक संकलन गर्ने भएको छ । सवारी दुर्घटना न्यूनीकरण तथा गैरकानूनी धन्दा न्यूनीकरण...
error: