सिरहा क्षेत्र नं १ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस
हुलाकी न्यूज, लहान । आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ ।
एमाले क्षेत्रीय...
मोरङ काँग्रेसद्वारा उम्मेदवारको नाम सिफारिस
हुलाकी न्यूज, विराटनगर । नेपाली काँग्रेस मोरङले प्रतिनिधिसभा, प्रदेश र समानुपातिक गरी २२८ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ ।
छ वटा संसदीय क्षेत्र...
नेपालका लागि भारतीय राजदूत उपाध्यायद्वारा राजीनामा
हुलाकी न्यूज, काठमाडौँ । नेपालका लागि भारतका राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिनुभएको छ ।
राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै आज पदबाट राजीनामा दिएको...
नेका केन्द्रीय समिति बैठकः काँग्रेस हतोत्साहित र विचलित भएको छैन
हुलाकी न्यूज, काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको आजको बैठकमा आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा-प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारको छनोट प्रक्रिया र...
राजपाका सह–महासचिवद्वारा पार्टी परित्याग
हुलाकी न्यूज, विराटनगर । राष्ट्रिय जनता पार्टी (राजपा)का सह–महासचिव दिलीप धाडेवाले सो पार्टी परित्याग गर्नुभएको छ ।
विराटनगरमा आज पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य...
संघ र प्रदेशका लागि प्रमुख दलले छाने उम्मेदवार
हुलाकी न्यूज, आठराई (तेह्रथुम) संघीय र प्रादेशिक निर्वाचनका लागि जिल्लाका प्रमुख दलहरुले उम्मेदवार सिफारिस गरेका छन् ।
नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संघीय...
राष्ट्रपतिद्वारा स्याफ्रुबेँसी–मैलुङ सडकको अवलोकन
हुलाकी न्यूज, रसुवा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाद्वारा निर्माणाधीन स्याफ्रुबेँसी–मैलुङ सडकको आज अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।
उहाँले धार्मिक एवं पवित्र तीर्थ...
बस दुर्घटनामा दुईको मृत्यु, १० जनाको अवस्था गम्भीर
हुलाकी न्यूज, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका– २ सापडाँडामा आज बिहान बस दुर्घटना हँुदा दुई जनाको मृत्यु भएको छ ।
अन्य ३० जना घाइते भएका...
तेत्तिस दलीय मोर्चा पनि वाम एकतामा
हुलाकी न्यूज, काठमाडौँ । साना पार्टीको ३३ दलीय मोर्चाले नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न हँसिया हथौडामा आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन लड्ने भएका छन्...
राजनीतिक घटनाक्रमबारे छलफल गर्न काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बालुवाटारमा बस्दै
हुलाकी न्यूज, काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार विहान ८ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री निवासमा...













