समाचार

अफिमसहित ६० वर्षीय वृद्ध पक्राउ

हुलाकी न्यूज ,कलैया :बारामा दुई केजी लागुऔषध अफिमसहित सोमबार एक वृद्धलाई सशस्त्र प्रहरीले पक्राउ परेका छन् । पक्राउ पर्नेमा पचरौता नगरपालिका–६ पकडिया बस्ने ६० वर्षीय...

वीरगन्जमा कोरोना संक्रमित महिलाको मृत्यु

हुलाकी न्यूज ,वीरगञ्ज : वीरगन्जमा उपचारकै क्रममा बाराको डुमरवाना निवासी ५५ वर्षकी महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान उपचारको...

रामजानकी मठको करोडौँ मूल्यको जग्गा भूमाफियाको कब्जामा

हुलाकी न्यूज , रौतहट : जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ पेटभरवास्थित रामजानकी मठको करोडौँ मूल्यको जग्गा भूमाफियाको कब्जामा परेको छ । तत्कालीन भूमिसुधार...

जबर्जस्ती करणीको आरोपमा ९ महिनापछी अन्साद पक्राउ

हुलाकी न्यूज , सप्तरी : जिल्लाको एक १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ९ महिनापछी सुरुङ्गा नगरपालिका–५ कुशहाका १७ वर्षीय मोहम्मद अन्साद मियाँलाई...

सप्तरीमा प्रसूतिगृह केन्द्रको उद्घाटन

हुलाकी न्यूज ,जनकपुरधाम : प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह र राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा...

सप्तरीको तिलाठी कोइलाडीमा बाढी प्रभावित बालबालिकालाई पाँच हजार

हुलाकी न्यूज , सप्तरी: जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा बाढी प्रभावित पाँच वर्षमुनिका ५१ बालबालिकालाई आज राहतस्वरुप पाँच हजार रुपैयाँ वितरण गरिएको छ । तिलाठी कोइलाडी...

सांसद रेशम चौधरीलाई रिहाइ गर्न जसपाको माग

हुलाकी न्यूज ,काठमाडौं: जनता समाजवादी पार्टी नेपाल (जसपा)ले काराबासमा रहेका सांसद रेशम चौधरीको यथाशीघ्र रिहाई गर्न माग गरेको छ । जसपाले आज एक विज्ञप्ति जारी...

विदेशमा अहिलेसम्म कोरोनाका कारण २४३ नेपालीको मृत्यु

हुलाकी न्यूज ,काठमाडौं: विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता...

धनुषामा अस्पतालको लापरवाहीले कोरोना विरामीको मृत्यु भएको आरोप

हुलाकी न्युजः धनुषामा अस्पतालको लापरवाहीले एक कोरोना संक्रमितको मृत्यु भएको परिवारजन आरोप लगाएको छ । कोरोना देखिएपछि जनकपुुरधामस्थित कोभिड १९ अस्पतालमा भर्ना गरिएका स्थानीय योगेन्द्र...

गुणस्तरहिन सेनिटाइजर बनाउने ५ कम्पनीलाई कारवाही

हुलाकी न्यूज,काठमाडौं : औषधि व्यवस्था विभागले विभिन्न ५ कम्पनीले उत्पादन गरेको ह्याण्ड सेनिटाइजरमा विषाक्त रसायन मिसाएको पाइएको भन्दै बिक्री वितरणमा रोक लगाएका छ । विभागले...
error: