हुलाकी न्युजः धनुषामा अस्पतालको लापरवाहीले एक कोरोना संक्रमितको मृत्यु भएको परिवारजन आरोप लगाएको छ ।
कोरोना देखिएपछि जनकपुुरधामस्थित कोभिड १९ अस्पतालमा भर्ना गरिएका स्थानीय योगेन्द्र झाको मृत्यु भएको हो । मृतकका कुरुवा सरबेन्द्र यादव अस्पतालमा डाक्टरहरूको लापरवाही र अक्जिनको अभावको कारण विरामीको मृत्यु भएको आरोप लगाउनुभएको छ ।
त्यस्तै, मृतकका ज्वाई दिपेन्द्र मिश्रा विरामीलाई राति देखि नै अक्सिजनमा नराखेका कारण आफनो ससुराको मुत्यु भएको आरोप लगौलनि अछि ।
उहाँ पुछलापर स्वास्थ्यकर्मीसभ आफूहरुसँग दुव्र्यवहार गरेकोसमेत आरोप लगौलनि ।
एम्हर, जनकपुरधामस्थित कोभिड १९ अस्पतालका प्रमुख डाक्टर जामुनप्रसाद सिंह विरामीको अबस्था गम्भीर रहेको कारण मृत्यु भएको बताउनु भएको छ ।
उहाँ अस्पतालमा अक्सिनको कमि नरहेको र यसबाट विरामीको मृत्यु नभएको दाबी कएलनि अछि ।
धनुषामा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।



