नेपालका लागि भारतीय राजदूत उपाध्यायद्वारा राजीनामा
हुलाकी न्यूज, काठमाडौँ । नेपालका लागि भारतका राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिनुभएको छ ।
राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै आज पदबाट राजीनामा दिएको...
राजपाका सह–महासचिवद्वारा पार्टी परित्याग
हुलाकी न्यूज, विराटनगर । राष्ट्रिय जनता पार्टी (राजपा)का सह–महासचिव दिलीप धाडेवाले सो पार्टी परित्याग गर्नुभएको छ ।
विराटनगरमा आज पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य...
तेत्तिस दलीय मोर्चा पनि वाम एकतामा
हुलाकी न्यूज, काठमाडौँ । साना पार्टीको ३३ दलीय मोर्चाले नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न हँसिया हथौडामा आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन लड्ने भएका छन्...
तीन दिनभित्रमा प्रतिवेदन तयार गर्न शीर्ष नेताको निर्देशन
हुलाकी न्यूज, काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूले वाम गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र निर्धारण कार्यदललाई तीन दिनभित्रमा प्रतिवेदन...
सिरहामा धारिलो हतियार प्रहारबाट एकको मृत्यु, एक पक्राउ
हुलाकी न्युज, सिरहा । सिरहामा भोटको विषयमा विवाद हुदा एक जनाको हत्या गरिएको छ ।
सिरहा नगरपालिका वडा नं २ का ४५ वर्षिय प्रताव रायलाई धारिलो...
बहुलाहा कुकुरले टोकेको गाईको दूधखाने दशजना उपचारमा
हुलाकी न्युज, कञ्चनपुर | कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूली कटानका बहुलाहा कुकुरले टोकेको गाईको दूध खानेहरु मंगलबार महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुगेका छन् ।
स्थानीय...
वीरेन्द्रबजारमा दुई महिनादेखि खानेपानी ठप्प, अशुद्ध पानी पिउन बाध्य
हुलाकी न्युज, राजविराज | सप्तरीको रुपनी गाउँपालिकाअन्तर्गत वीरेन्द्र बजारमा विगत दुई महिनादेखि खानेपानी ठप्प हुँदा स्थानीयवासी अशुद्ध पानी पिउन बाध्य भएका छन् ।
अविरल वर्षासँगै...
नेपालको संविधान पश्चिमा थारु भाषामा प्रकाशन
हुलाकी न्युज, बर्दिया | नेपालको संविधान पश्चिमा थारु भाषामा प्रकाशन गरिएको छ ।
प्राचीन सिर्जनशील आदिवासी समाज बर्दियाको अगुवाइमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको...
स्वतन्त्र राजनीतिक समूह सूर्य चिह्न लिएर सहभागी हुने
हुलाकी न्युज, काठमाडौँ | नेकपा (एमाले) र स्वतन्त्र राजनीतिक समूहका बीच आगामी निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुने सहमति भएको छ ।
स्वतन्त्र राजनीतिक समूहका नेता...
लहानमा चक्रपथ निर्माण गर्ने नगरप्रमुख साहको प्रतिबद्धता
हुलाकी न्युज, सिरहा । सिरहाको लहान नगरपालिकाका नवनिर्वाचित प्रमुख मुनी साहले पुरानो र जिल्लाकै ठूलो नगरपालिकाका रुपमा रहेको लहान नगर क्षेत्रमा चक्रपथ निर्माण गरिने...













