anta-australia
हुलाकी न्यूज, काठमाडौं ११ भदौ । सप्तरीका बाढी पीडितहरुको आवास निर्माणका लागि अष्ट्रेलियाका मधेशीहरुले नेरु एक लाख सहयोग पठाएको छ ।

अष्ट्रेलियास्थित एसोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) एक रुपैयाँ समाजसेवी सरोज रायको अगुवाईमा उपलब्ध गराएको हो ।

सामाजिक अभियन्ता रायले सप्तरीका बाढीपीडितका लागि ‘पुनर्निर्माण राहत कोष’ स्थापना गरी बाढीपीडितलाई निरन्तर सहयोग गर्दै आएका छन् ।

एन्टा नाफारहित सामाजिक क्षेत्रमा कार्य गर्ने मधेशीहरुको संस्था हो ।

https://docs.google.com/spreadsheets/d/1ME0Wej52fxsQKILUvL6a3ie84aAziU8F1HCcUkMo89k/edit#gid=0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.