नेकपा एमालेका अध्यक्ष केपी ओलीको विशेष दुतको रुपमा दिल्ली पुगेका एमाले नेता प्रदिप ज्ञवालीलाई मधेशी–थारु–मुस्लिम विद्यार्थीहरुले कालो झण्डा देखाएका छन् । जेएनयूमा भएको कार्यक्रममा सहभागी हुन पुगेका ज्ञवालीलाई कालो झण्डा देखाइएको हो ।
त्यस्तै भारतकै बेंगलुरमा पनि मधेशी विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । मधेश–थरुहटमा सरकारले गरेको दमनको विरोध पनि गरिएको हो ।
बेंगलुर









At least the Madheshi agenda has reached the international arena. Peoples of many countries have been aware about the coercion and human right violations done in Madhesh region of Nepal. The government of Nepal should feel shame…