हुलाकी न्यूज, भैरहवा, ३१ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले नेपाली नागरिकता परित्याग गर्ने चेतावनी दिएका छन् । बिहिबार भैरहवामा मोर्चाले गरेको पत्रकार सम्मेलनमा मोर्चाआबद्ध दलका स्थानीय नेताहरुले राज्यले मधेशीलाई नेपाली जनतासरह व्यवहार नगरेको भन्दै शुक्रबारदेखि जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकता फिर्ता गर्ने कार्यक्रम रहेको बताएका छन् ।

मोर्चाका नेताहरुले अबको आन्दोलन राजमार्ग र भन्सारमा केन्द्रित गर्ने बताएका छन् । उनीहरुले भन्सार हुँदै कुनै पनि सवारीसाधन नेपाल भित्रिए जलाइदिने चेतावनी दिएका छन् ।

मोर्चाले भारतीय पत्रकारलाई पनि आमन्त्रण गरेको पत्रकार सम्मेलनमा भन्सार हुँदै भित्रिने सबै भारतीय ट्रकलाई जलाउने पूर्व चेतावनी दिएको हो । मोर्चाका संयोजक महेन्द्र यादवले शुक्रबारदेखि नेपालीसहित भारतीय सवारीसाधन सामान लिएर नेपाल आए जलाइदिने बताए ।
भदौ २९ गते प्रहरीले बेथरीमा ४ जना सर्वसाधारणको हत्या गरेको बताउँदै यादवले रुपन्देहीमा प्रहरीले व्यापक धरपकड गरेकाले आफूहरु अब चुप लागेर नबस्ने बताए ।

उनले कर्फ्युको आडमा बेथरीमा खटिएका प्रहरीले सर्वसाधारणको घरमा गई महिला तथा चेलीहरुलाई पाईन्टको जिप खोली जिस्काउने गरेको आरोप लगाए ।

सर्वोच्च अदालतले गोली नचलाउने अन्तरिम आदेश दिइसक्दा पनि रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको आदेशमा प्रहरीले निर्दोषहरुको हत्या गरेको बताउँदै मोर्चाले रुपन्देहीका सिडिओ तथा प्रहरी प्रमुखहरुलाई कारवाहीको माग पनि गरेको छ ।

मधेशी मोर्चा, संयुक्त थरुहट संघर्ष समिति र संघीय मधेशी मोर्चाले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाही गर्नुका साथै मृतकलाई सहिद घोषणा, आश्रित परिवारलाई राज्यले शिक्षा र रोजगारी उपलब्ध गराउने लगायतका माग अघि सारेका छन् ।

3 COMMENTS

  1. नेपाली नागरिकता त्याग्ने मधेशी लाई चिठ्ठी
    कुलंगार राजेन्द्र महतो अनि तिम्रा भरौटे हरु,
    यो मन सार्है खुशी छ तिम्रो आजको निर्णय सुन्दा। लाग्छ मेरा कान आज यति धेरै पवित्र भएकी ७ वटा धाम घुमे जत्तिकै भयो तिमीले आफ्नो पहिचान देखाउदा। अप्रिय, कुलंगार राजेन्द्र महतो अनि तिम्रा भरौटे हरु ! किन एति ढिला गरेको एस्तो सुखद निर्णय गर्न ? वास्तवमा तिमि हिजो पनी युपी र बिहार मा रमाउने मान्छे, त्यहिको माटोमा हुर्केको, त्यही को संकार अनि संस्कृतीले हुर्काएको नागरिक, कहा तिम्रो मन ले मानेर नेपाली नागरिकता लिएको हो र ! तिमी लाई तिम्रा ठुल्दाजु भारत ले हप्काई-दप्काई गरी गरी जबर्जस्ति न पठाएका थिए। यो काम त आज भन्दा २-४ बर्ष अगाडि पो गर्नु पर्थ्यो त ! जे भएपनि तिम्रो सुद्दी फिरेछ। जाउ-जाउ ! आफ्नै गाउ घर रमाईलो नि यो नेपाल को मधेश भन्दा त ! बेकारमा नेपालीको छि;छि र दुरदुर सहनु भन्दा त आफ्नै बिहार, युपी मा राँगा जोतेको राम्रो नि। आज तिमि हुर्की सकेका छौ। अब त दाई लाई पानी किन टेर्नु ? दाईको एक्लै अंश खाने दाउ तिमीले बल्ल बुझे जस्तो छ। हुन पनी हो नि ! एउटै आमाका सन्तान कोही परदेशी भूमिमा हेपिएर बस्ने, कोही अंश खाने?
    तिम्रो निर्णय एकदम सहि हो। तर मन बरालिदा यसो घुम्न चाही आउनु है हाम्रो मधेश मा। हाम्रा थारू को अत्वारी, माघी अनि मधेशी को छठ पर्व मा तिमीलाई निम्तो पठाउने छौ मित्र रास्ट्र को नाताले। अब देखि बिर्सेर पनी मा नेपाली हु भनेर नभनेस त्याहा गएर। कहिले काही सार्है मन चंचल भयो भने सपरिवार घुम्न आउनु हाम्रो तराई अनि मधेश मा ! तिमीलाई राम्रै स्वागत गरौला गक्ष ले भ्याए सम्म। अन्तिम जादै गर्दा तिमीले मंत्री हुदा कमाएको सम्पती यतै छोडेर जानु, नसके पछि कमाएर पठाए पनी हुन्छ, हामी तिम्रो बाटो छेक्दैनौ आज। लौ त तिम्रा सबै गल्ती माफ गर्देका छौ, राम्रो सग जानु, तिम्रो मंगलमय यात्रा को कामना !!!!
    – उही तिमीहरुलाई छि;छि र दुर गर्ने मधेश का नेपाली

    • Priya Deshbhakt Nepali,
      Timi lai dhanyawad, kina bhane timi Deshbhakt chau,

      La abb mero kura suni rakh,
      Pahila timi aafno AAMA lai Gaye ra sodha ?? Timro kati WATA buwa chan, Hamro UGaye ko Chamal khane ani hami lai dhamki dine??

      La haas hami Bihar ra UP gaye ra ramaunchu, TImro sapai khandan, ke garcha ?? Gayera aafno AAma and Bahini sanga sodha?? Timro kati BHInaju chhan ani KUN KUN desh ma timro BUWA ani bhinaju baschan, ???

    • ek dam sahi pratikriyaa. ma pani madheshi mool ko maanchhe hu tara ma aafu lai nepali bhanna ruchauchhu| nepal mero karm bhumi matra bhumi ho. yaha ko sugandhit ra sawkchha hawa ma ma swas ferchhu. ab samay aai sakechha bhartiy dadal harulai bharat puryau. desh drohi gaddar harulai.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.