
हुलाकी न्यूज, नवलपरासी १० साउन । थारु अगुवा तथा थारु राष्ट्रिय संग्राहालय नवलपरासीका अध्यक्ष खडक बहादुर थनेतको निधन भएको छ ।
आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष र थारु कल्याणकारिणी सभाका पार्सदसमेत रहेका थनेतको ह्दयघातबाट निधन भएको स्थानीय शिक्षक जीतनारायण थनेतले जनाएका छन् ।
थारु अगुवा थनेत थारुहरु–मधेशीका लागि महत्वपूर्ण योगदान दिदै आएका थिए ।



