oli
हुलाकी न्यूज, काठमाडौं १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले गुगल ब्याई भनेर चिनिने बालक आदित्यको नाममा एक करोड रुपैयाँ आफ्नो प्रचार प्रसारमा खर्च गर्न लागेको खुलासा भएको छ ।

कांग्रेस–माओवादीले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि आफ्नो बचाउका लागि ओलीले आफ्नै पार्टीका कार्यकर्ताहरुसमेत परिचालन गरेका छन् ।

आदित्य बालकको नाम पारेर राष्ट्रको ढुकुटीबाट एक करोड रुपैयाँ स्वतन्त्र–युवा विद्यार्थी अभियानको प्रचार–प्रसारमा खर्च गर्न लागिएको खुलासा भएको छ ।

विश्लेषक खगेन्द्र सँग्रौलाका अनुसार आदित्यका बाबु अर्थ मन्त्रालयको भन्सार विभागको कर्मचारी एवं एमाले कार्यकर्ता भएका कारण आदित्य माध्यम बनेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.