neem palnting
हुलाकी न्यूज, काठमाडौं १ साउन । डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले “नीम लगाऔं, परिजीबी भगाऔं’ अभियान संचालन गरेको छ ।

डा. राउतले दिएको जानकारी अनुसार गठबन्धनले मधेशका विभिन्न जिल्लाबाट सो अभियान सुरु भएको हो ।

नीमको बोटलाई स्वतन्त्रताको संज्ञा दिँदै राउतले आफ्नो–आफ्नो घरमा नीमको बोट लगाउन आग्रह गरेका छन् । यस अभियानअन्तर्गत १० लाख नीमको बिरुवा लगाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.