हुलाकी न्यूज, काठमाडौं २७ असार । संघीयता कार्यान्वयनका लागि अब गठन हुने प्रदेशको मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक, सुविधा र मर्यादाक्रमलगायतका विषयमा कानून निर्माण प्रक्रिया सुरु गर्ने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी विधेयक तर्जुम ागर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई सैद्धान्तिक स्वकृति दिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.