planting
अमरेन्द्र कुमार यादव, महेन्द्रनगर, २६ असार । धनुषाको महेन्द्रनगर क्षिरेश्वरनाथ नगरपालिकमा क्षिरेश्वरनाथ स्मृति बाटिका नाम राखी शनिबार वृक्षारोपन गरेको छ ।

क्षीरेश्वरनाथ नगरपालिकाको आयोजना, योनसेड र फोहोरमैला व्यवस्थापन समितिको सहजीकरणमा महेन्द्रनगरलाई हरियाली नगरपालिकाका रुपमा चिनाउने लक्ष्य सहित जनकपुर–ढल्केवर सडकखण्डअन्तर्गत महेन्द्रनगरको पार्कमा वृक्षारोपण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिकाका कार्यकारी अधिकृत उमेश कुमार यादव, स्थानीयवासी, नगरपालिकाको कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र राजनीति दलको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.