eid f
हुलाकी न्यूज, काठमाडौं २२ असार । मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद–उल–फित्रको अवसरमा मधेशवादी दलहरुले शुभकामना दिएका छन् ।

तराई–मधेश लोकतान्त्रिक पार्टी, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक), सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी लगायतले प्रेस विज्ञप्ति जारी गरी इद–उल–फित्रको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

मधेशवादी दलहरुले सबै मुस्लिम धर्मावलम्बीहरुमा शान्ति, सुख, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै शुभकामना वक्तव्य जारी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.