rile ansan saptari
हुलाकी न्यूज, सप्तरी २१ असार । संघीय गठबन्धनले काठमाडौंको खुलामञ्चमा गरिरहेको १२ घन्टे रिले अनसनको समर्थनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले शुक्रबारदेखि २४ घन्टे रिले अनसन गरिरहेको छ ।

गठबन्धनद्वारा घोषित कार्यक्रमअनुसार मधेशी मोर्चा सप्तरीले राजविराजको दशन चौकमा रिले अनसन सुरु गरेको हो ।

मधेशी मोर्चासहितको संघीय गठबन्धनले घोषणा गरेको काठमाडौंकेन्द्रित आन्दोलनको तेस्रो चरण कार्यक्रमअन्तर्गत काठमाडौंमा जेष्ठ २५ गतेदेखि १२ घन्टे रिले अनसन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.