Sadbhawana_gajendrabadi
हुलाकी न्यूज, राजविराज १७ असार ।
नेपाल सदभावना पार्टी(गजेन्द्रवादी)को प्रथम महाधिवेशन शुक्रबारबाट सप्तरीमा सुरु हुँदैछ ।

सप्तरीको पोर्ताहामा शुक्रबारबाट सुरु हुने महाधिवेशन आइतबारसम्म चल्ने अध्यक्ष विकास तिवारीले हुलाकी न्यूजलाई बताएका छन् ।

अखण्ड मधेश निर्माण अभियान नाराका साथ पार्टीको महाधिवेशनबाट विभिन्न निर्णय लिइने जनाइएको छ ।

त्यस्तै पार्टीको नयाँ कार्यसमिति चयन पनि हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.