tamara ahiyan
हुलाकी न्यूज, काठमाडौं ६ असार । तराई–मधेश लोकतान्त्रिक पार्टीकोम आज नवलरासीको रामग्राममा सुरु भएको प्रथम महाधिवेशन प्रथम महाधिवेशनको तराई मधेश राष्ट्रिय अभियानले सफलताको कामना गरेको छ ।

जेपी गुप्ता नेतृत्वको तमरा अभियानले तमलोपाको यो महाधिवेशनलाई यो एक महत्वपूर्ण अवसरको रुपमा रहेको धारणा राखेको हो ।

‘मधेशका राजनीतिको र मुलुककै सामु रहेका चुनौतिहरूको सामना गर्न यस अधिवेशनबाट बाटो प्रसस्त हुने आशा छ’ सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ ।

आफ्नो घोषित उद्देश्यको प्राप्तिमा तमलोपालाई सफलता प्राप्त हुने नै छ भन्ने शुभकामना तमराले दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.