tamalopa add
हुलाकी न्यूज, काठमाडौं ४ असार । तराई–मधेश लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको पार्टी स्रोतको दाबी छ ।

नवलपरासीको रामग्राममा सोमबारदेखि हुन गइरहेको  तमलोपा महाधिवेशनमा प्रत्येक प्रतिनिधिबाट पाँच सय रूपैयाँ प्रवेश शुल्क लिइने बताइएको छ ।

तमलोपाको महाधिवेशनमा ११ सय प्रतिनिधि रहनेछ भने ४ सय पर्यवेक्षक रहने महामन्त्री जितेन्द्र सोनलले जानकारी दिएका छन् ।
महाधिवेशनमा आर्थिक सहयोगका लागि कसैसँग करकाप नगरिएको र सुभेक्छुकहरुले स्वेच्छाले नै सहयोग गरेको सोनलको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.