nai
हुलाकी न्यूज, काठमाडौं ३१ जेठ । काठमाडौंसहित देशभरी कपाल काट्नेहरुको राष्ट्रिय सम्मेलन हुने भएको छ ।

मंगलबार नेपाल राष्ट्रिय नाई संघको तेस्रो राष्ट्रिय सम्मेलन काठमाडौंको नयाँ बानेश्वरस्थित हिरा पार्टी प्यालेशमा हुने भएको छ ।

नाई संघका अध्यक्ष पल्टन ठाकुरले जारी गरेको विज्ञप्तिमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको प्रमुख आतिथ्यमा सम्मेलनको उद्घाटन हुने जनाइएको छ ।

ठाकुरका अनुसार सम्मेलनमा हजारौंको संख्यामा नाईहरुको उपस्थिति रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.