birunj
हुलाकी न्यूज, पर्सा २६ जेठ । चट्याङ लागेर जिल्लामा एक युवकको मृत्यु भएको छ ।

सुरजाहकट्टी–४ स्थित आँपको बगैंचामा मंगलबार चट्याङ पर्दा चट्याङ लागेर बेहोस भएका सोही ठाउँ बस्ने २५ वर्षीय अनिल यादवको मृत्यु भएको छ ।

चट्याङ लागेर गम्भीर घाइते भएका यादवको एड्भान्स हस्पीटल बीरगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.