Jeth-25
हुलाकी न्यूज, काठमाडौं २५ जेष्ठ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले २६ बुँदे मागसहित आजदेखि रिले अनसन सुरु गरेको छ ।

राष्ट्रिय आन्दोलनको कार्यक्रमअन्तर्गत गठबन्धनले सुरु गरेको काठमाडौंकेन्द्रित आन्दोलनको यो तेस्रो चरण हो । यसअघि गठबन्धनले प्रथम चरणको आन्दोलनमा सिंहदरबार घेराउ, प्रधानमन्त्री कार्यालय घेराउलगायतका कार्यक्रम गरिसकेको छ । यसरी नै दोस्रो चरणमा विरोधसभाहरु पनि गरेको थियो ।

तेस्रो चरणको प्रथम कार्यक्रम रिले अनसन आजदेखि रत्नपार्कस्थित शहीद मञ्चमा गठबन्धनका नेताहरु रिले अनसनमा बसेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.