Gathabandan
हुलाकी न्यूज, काठमाडौं १० जेठ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित संघीय गठबन्धनको विरोध प्रदर्शन किर्तिपुरमा हुँदैछ ।

त्रिभुवन विश्वविद्यालय अगाडिबाट सुरु भएको गठबन्धनको रैली नयाँ बजारमा पुगेर विरोधसभामा परिनत हुने जनाइएको छ ।

कार्यक्रममा मोर्चाका नेताहरुले मन्तव्य राख्दै आएका छन् । यसअघि गठबन्धनको चाबहीलमा प्रर्दशन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.