Dhoti_raily_america
हुलाकी न्यूज, न्यूर्योक १० जेठ । अमेरिकामा ‘परेड डे’ अवसरमा मधेशीहरुले धोती रैली प्रदर्शन गरेका छन् ।

उक्त अवसरमा नेपालका अन्य समुदायका व्यक्तिहरुले पनि आफ्नो पहिरणसहित प्रदर्शन गरेका थिए ।

धोती रैलीको संयोजन अमेरिकामा रहेका मधेशीहरुको छाता संगठन एशोसिएशन इन तराईन इन अमेरिका (एन्टा)को ग्रेटर न्यूर्योक च्यापटरले गरेको थियो ।

एन्टाको ब्यानरमा दर्जनौं मधेशीहरुले धोती कुर्ता र गम्छासहित प्रदर्शनमा सहभागी भएका थिए ।

समावेशी संविधानसहित विभिन्न मागका नाराहरु प्रदर्शनमा देखिएको थियो ।

Dhoti_raily_america-2

7 COMMENTS

  1. Proud to be Madheshi and madheshi cultuere is ancient culture, and science has also proved that this cuture is scientific and favours sustainable development and peaceful world. We are children of Maharshi Janak and Lord Buddha. Buddha was born in Madhesh. Unfortunately, so called patriotic Nepalese claims that Buddha was born in Nepal and King Janak, King Birat is their pride etc,,, but hates Madheshis. It is the real obstacle of development of nation.
    Jai Madhesh
    Long live Humanity!!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.