
हुलाकी न्यूज, काठमाडौं ९ जेठ । स्वदेश बचाउने भन्दै सिंहदरबार प्रवेश गर्न खोज्न दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा इशान र रियाज खान रहेका छन् । उनीहरुलाई टेकुस्थित प्रहरी कार्यालयमा राखिएको रियाजले हुलाकी न्यूजलाई बताएका छन् ।
उनीहरुले देशमा भएको राजनीतिक घटना क्रममलाई वार्ताको माध्यमबाट समाधान गर्नु पर्ने माग राख्दै आएका छन् ।
उच्चस्तरीय छानविन आयोगको माग गरी मधेश आन्दोलनमा भएको दमन छानविन गर्न उनीहरुले माग राखेका छन् ।
उनीहरुको माग



