gathabandhan meeting

हुलाकी न्यूज, काठमाडौं २ जेठ । सिंहदरबार घेराउको समीक्षा र अबको रणनीति बनाउन संघीय गठबन्धनको बैठक बसिरहेको छ । काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बैठक जारी छ ।

बैठकमा संघीय गठबन्धनका शीर्ष नेताहरू सहभागी छन् । गठबन्धनले सिंहदरबार घेराउ पूर्ण रूपमा सफल भएको निष्कर्ष पनि निकालेको छ ।

घेराउ सफल भएसँगै हौसिएका गठबन्धनका नेताहरूले अर्को चरणको आन्दोलनको स्वरूपबारे छलफल थालेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.