Capture

हुलाकी न्यूज, काठमाडौं २५ बैशाख । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आन्दोलनरत दललाई वार्ताका लागि आह्वान गर्न लागेको जानकारी दिएका छन् ।

काठमाडौंमा शनिवार भएको कार्यक्रममा मन्त्री थापाले आन्दोलनरत दललाई वार्तामा आउनका लागि आइतवार नै पत्र पठाउने गरी तयारी थालेको बताएका हुन् ।

उनले विगतमा भएका वार्ता र संविधान संशोधनबाट मधेशका धेरै माग सम्बोधन भइसकेको भन्दै अन्य असन्तुष्टिका विषयमा संवाद थाल्न आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.