Capture

हुलाकी न्यूज, विराटनगर १७ बैशाख । प्रधानमन्त्री केपीशर्मा ओलीले भोलि बस्ने सर्वदलीय बैठकबाट देशका सबै समस्याको समाधान खोजिने बताएका छन् ।

शुक्रवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भोलिको सर्वदलीय बैठकमा महन्त ठाकुरबाहेक आन्दोलनरत सबै दलका शीर्ष नेताको उपस्थिति रहने भन्दै यो बैठकले समस्याको समाधान खोज्ने दाबी गरेका हुन् ।

उनले मधेशका समस्याको समाधान आयोगले एक वर्षभित्र गर्ने भएकाले यसमा कसैले  चिन्ता लिनु नपर्ने पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.