Tikapur_file
हुलाकी न्यूज, टिकापुर १४ बैशाख । कैलाकीको टिकापुर नजिकैको गाउँबाट बरफ बेचेर आउँदै गरेका एक जना भारतीय नागरिकलाई टिकापुरमा कुटपिट गरी हत्या गरिएको छ ।

आईतबार साँझ बरफ बेचेर फर्किने क्रममा भारतीय नागरिक मोहम्मद नसिव कुरैसीको कुटपिट गरी हत्या गरिएको छ । अन्दाजी २८ वर्षीय कुरैसीको घर भारत उत्तर प्रदेशको लखिमपुर सिंगाही रहेको स्थानीयवासीहरुले बताएका छन् ।

टीकापुर नगरपालिका बडा नम्बर ९ समितिपुरका स्थानीय ललित पुरी र नबिन थापाले कुटेर उनको हत्या गरेको ईलाका प्रहरी कार्यालय टिकापुरका सई निरक राबलले सञ्चारकर्मीहरुलाई जनाएका छन् ।

स्थानीयवासीका अनुसार ती युवाहरुले पैसा नतिर बरफ खोस्ने गरेकोले कुरैसीले बरफ दिन नमाने पछि उनलाई कुटपिट गरेका थिए ।

हुलाकी न्यूज सहयोगीलाई स्थानीयवासीले भने,‘अलिक गुण्डा गर्दी गर्ने टाईपको देखिने ति युवाहरुले तँ धोती हामीलाई बरफ नदिने भन्दै गाली गर्दै कुटपिट गरेका थिए ।

स्थानीय मानवअधिकार कर्मीले मधेशी–थारु जस्तो देखिनेहरुलाई टिकापुरमा अहिले पनि हेप्ने क्रम जारी रहेकोले त्यसको मनोबैज्ञानिक असर यो घटनामा देखिएको बताए । उनले झन् भारतीयबाट टिकापुरका गैर थारु समुदाय आक्रोसित रहेको बताए ।

यता सई बरालका अनुसार कुरैसीलाई स्थानीयले उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।

हत्यामा संलग्न दुबै जना फरार रहेका छन् ।

यस घटना बारे मानव अधिकारकर्मीको रिपोर्ट आउन बाँकी रहेको छ ।

टिकापुरको फाईल तस्बिर : नेपालीबजबाट

7 COMMENTS

  1. if u don’t have money to pay for ice-cream, then plz make your sister, mother, wife prostitute u will get money to pay for ice-cream, this is the best & sucessful business of pahadi people in Nepal till now..
    sala pahadi skin seller..

    • Hey bro where r u from…?
      I don’t think that u belongs to any country or religion…if then
      Every where in the world have red light area
      Yadi red light area na vaeko vae crime rate of rate increases. ..
      And Jst 4 humanity you u r not thinking tyo red-light area ma jane vane Manis nai ho

  2. Madharchod pahadiya ,,,
    Sala pahadiya haru afnai mother ,, sister ko dalali ,, garne madharchod ,,
    Randi ko choro sala harami haru

  3. Bhartiya nagrik ko hatya khub sharing hunxa bt Wat Abt people died in the bul shit andolan. .
    Future banauna ko bato ma present lai ramro ma dhyan kasaiko ko xaina matra future ramro garnu xa…
    Tara murkha haru lai kasle vanxa ki future herna neta haru jyotis ta hoina. ..
    Kati birpurus haru birgati prapti vae Tara kasailai bal matlab xaina madhes beglai Garna ma lage ko xan…
    Yo

  4. यदी भारतमा काम गर्न गएका लाखौं नेपालीलाई पनि उस्तै गरी भारतीयले कुट्टी-कुट्टी मार्ने हो भने के हुन्छ ? कसैले सोचेको छ ??? खाते मिडिया पनि मान्छेको भावनासँग साह्रै खेल्वाड गर्छ । समाचारलाई अतिरन्जित पारी मान्छे भड्काउने मिडियालाई कारवाही गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.